शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

उपसभापति विश्वप्रकाश शर्माले भने- ‘ब्यालेट’बाट आउने परिणामलाई स्वागत गर्छौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ फागुन, २०८२ मा प्रकाशित
उपसभापति विश्वप्रकाश शर्माले भने- ‘ब्यालेट’बाट आउने परिणामलाई स्वागत गर्छौं
काठमाडौं, फागुन २२ :

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनको मत परिणामलाई स्वीकार गर्ने बताएका छन् ।  सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले मतदाताको फैसला सबैका लागि स्वीकार्य हुने बताएका हुन्।

शर्माले निर्वाचनको पछिल्लो परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हासिल गरिरहेको अग्रतालाई लोकतान्त्रिक अभ्यासको रूपमा स्वागत गरेका छन्। उनले लेखेका छन्,’बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ब्यालेट (मतदान)बाट आउँदै गरेको रास्वपालाई स्वागत छ।’

उनले रास्वपाको यो उदयलाई अप्रत्याशित नभएको टिप्पणी गरेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार