शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

अनुमति नलिई सञ्चालन गरिएका सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ फागुन, २०८२ मा प्रकाशित
अनुमति नलिई सञ्चालन गरिएका सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं, फागुन २१ :

अनुमति नलिई सञ्चालन गरिएका सवारी साधनलाई ट्राफिक प्रहरीले सडकमै होल्ड गरेको छ । ती सवारी साधनलाई साँझ ५ बजे निर्वाचनपछि मात्र सञ्चालन गर्न दिइने जनाइएको छ।  सडकमा गुडेका सवारी साधनहरु अनुमति प्राप्त हुन या होइन भनेर ट्राफिक प्रहरीले जाँचमा पनि कडाइ गरेको छ ।

बिरामी बोकेका गाडी-एम्बुलेन्स, कूटनीतिक नियोगका गाडीलगायत अनुमति पाएका गाडीहरूलाई सञ्चालनमा कुनै रोक लगाइएको छैन । निर्वाचनका लागि देशभर सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको हुँदा सडकहरु सुनसान देखिएका छन्। सुनसान सडकमा बालबालिकाहरु कोही फुटबल त कोही क्रिकेट खेलिरहेको देख्न सकिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार