शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण #पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण
समाचार

निर्वाचन प्रहरीमा ‘डिग्री होल्डर’ : रहर कि बाध्यता ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ माघ, २०८२ मा प्रकाशित
निर्वाचन प्रहरीमा ‘डिग्री होल्डर’ : रहर कि बाध्यता ?
काठमाडौं, माघ १९ :

आगामी निर्वाचनका लागि केही उच्च शिक्षा हासिल गरेकाहरु पनि भर्ना भएका छन् । काठमाडौंमा ४ हजार ८७३ निर्वाचन प्रहरी भर्ना भएकामा  ६ जना स्नातकोत्तर उत्तीर्ण र ३५ जना स्नातक तह  उत्तीर्ण गरेकाहरु समावेश भएको पाइएको हो ।

नेपाल प्रहरीले हालसम्म १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनौट गरेको छ भने सशस्त्र प्रहरी बलले १५ हजार ११० प्रहरी छनौट गरेको छ । यही अवस्था देशका  अन्य जिल्लाहरुमा पनि रहेको प्रहरीले बताएको छ । 

नेपालमै बसेर केही गर्छु भन्ने शिक्षित युवाहरु आफ्नो क्षमता अनुसारको काम नपाएपछि म्यादी प्रहरीमा भर्ना हुन बाध्य भएको उदाहरणले देशमा नातावाद र कृपावाद एवम् चरम बेरोजगारीको स्थितिलाई उजागर गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार