शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण #पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण
समाचार स्वास्थ्य

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बाँस्तोला नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ माघ, २०८२ मा प्रकाशित
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बाँस्तोला नियुक्त
काठमाडौं, माघ ८ :

काठमाडौँको टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्। स्वास्थ्यमन्त्री डा. सुधा गौतम शर्माले बास्तोलालाई निर्देशक पदमा नियुक्त गरेकी हुन्। 

गत  माघ ४ गतेको मन्त्रिस्तरीय निर्णयबाट बास्तोलालाई जिम्मेवारी सुम्पेको हो ।  कोभिड-१९ को समयमा टेकु अस्पतालमा निर्देशक रहेका डा. बास्तोला विभिन्न निकायमा रहेर काम गरिसकेका छन् । टेकु अस्पतालमा निर्देशक रहेका डा. युवानिधि बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा भएपछि सो पद रिक्त थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार