शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति प्रदेश लुम्बिनी प्रदेश

रुकुमपूर्वबाट प्रचण्डको मनोनयन दर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
रुकुमपूर्वबाट प्रचण्डको मनोनयन दर्ता
काठमाडाैं, माघ ६ :

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपूर्व १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका उनले  यसपटक रुकुमपूर्व रोजेका हुन्। रुकुमपूर्व माओवादी आन्दोलनको उद्गम थलो मानिन्छ  । उक्त क्षेत्रमा २०७९ को निर्वाचनमा माओवादीकै उम्मेदवार विजयी भएका थिए।

प्रचण्डले एक थान सांसद पदका लागि मात्रै नभई शहीद वेपत्ताका सपना अलपत्र परेकाले र जेनजी आन्दोलनपछि देश गम्भीर संकटमा परेकाले आफू पुन: रुकुमपूर्वका जनता माझ आएको जिकिर गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार