काठमाडौं, माघ ५ :
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् ।
उनी कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री बनेका उनले राजीनामा दिएका हुन् । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषयमा विवादमा परेका थिए ।
यो विषयमा विवाद बढेपछि प्रधानमन्त्री सुशीला कार्की पनि उनीसंग असन्तुष्ट भएको बताईएको छ ।
राजीनामा बुझाइसकेको भएपनि पनि स्वीकृत भने हुन बाँकी रहेको छ । आज ल्होसारको बिदा परेकोले दर्ता हुन सकेको छैन । राजीनामा भोली स्वीकृत हुन सक्ने बताईएको छ ।
अर्कोतर्फ गुप्ता रास्वपाको गतिविधिमा लागेको भन्दै यस अघिदेखि नै उनले राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको थियो ।
यसैबिच सञ्चारमन्त्री जगदीश खरेलसमेत ललितपुरबाट चुनाव लड्ने अन्तिम तयारीमा पुगेका छन् । तर निर्णय भने गरिसकेको अवस्था छैन् । उनी ललितपुर इमाडोलमा बस्दै आएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान