शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार प्रदेश बागमती प्रदेश खेलकुद

२० औँ राष्ट्रिय जुडो प्रतियोगिता हेटौँडामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ पुस, २०८२ मा प्रकाशित
२० औँ राष्ट्रिय जुडो प्रतियोगिता हेटौँडामा
हेटौंडा, पुस २८ :

हेटौँडामा पहिलो पटक जुडो प्रतियोगिता हुँदैछ  । प्रतियोगिता माघको पहिलो हप्तामा हुने भएको छ । जुडो महासंघको आयोजनामा हुने २० औँ राष्ट्रिय जुडो प्रतियोगिता हेटौँडामा गर्न लागिएको बताइएको छ ।

आइतबारदेखि मंगलबारसम्मको लागि तय भएको प्रतियोगिताको समय प्राविधिक कारण माघ ३ गतेदेखि ५ गतेसम्मको लागि सारिएको हो । प्रतियोगिता हेटौँडा–४ स्थित कभर्ड हलमा हुनेछ । प्रतियोगितामा ७ वटै प्रदेशबाट छानिएका टोली र ३ वटा विभागीय टोली गरी १० वटा टोलीको सहभागिता रहनेछ । 

विभागीय टोलीका रुपमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको सहभागिता हुने बताइएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार