काठमाडौं, मंसिर १३ :
राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टी बीच एकता हुने भएको छ ।
यही मङ्सिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गरिने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
शुक्रबार साँझ बसेको रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठकले विवेकशील साझा पार्टीले गरेको रास्वपासंग एकीकरण गर्ने सर्वसम्मत प्रस्तावलाई स्वीकार गर्दै एकताको घोषणा गर्न लागिएको प्रवक्ता झाले बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे