शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार भिडियो

पाशुपत क्षेत्रमा तिजको रौनक, तस्बिरमा हेरौं भक्तजनका अनेक मुद्रा

रातो पोसाकमा सजिएर दर्शनका लागि मन्दिर पुगेका महिलाहरु विभिन्न समूहमा नाचगानको रमाइलोमा पनि झुमिरहेको देख्न सकिन्छ ।
सुधीरकुमार मिश्रा · मंगलबार, १० भदौ, २०८२ मा प्रकाशित
पाशुपत क्षेत्रमा तिजको रौनक, तस्बिरमा हेरौं भक्तजनका अनेक मुद्रा
सबै तस्बिर : सुधीरकुमार मिश्रा/सक्रिय न्युज
काठमाडौं, भदौ १० :

हरितालिका तिजका अवसरमा पशुपतिनाथलगायत देशैभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।  

योसँगै आराध्यदेव श्रीपशुपतिनाथमा दर्शनार्थीको भिड लागेको छ । रातो पोसाक (साडी, कुर्था) मा सजिएर दर्शनका लागि मन्दिर पुगेका महिलाहरु विभिन्न समूहमा नाचगानको रमाइलोमा पनि झुमिरहेको देख्न सकिन्छ ।

पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीका अनुसार तिजकै लागि पशुपतिनाथ मन्दिरका चारै ढोका बिहानै ३ बजेदेखि नै खुला गरिएको छ । पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटिएका छन् ।

हेरौं हरितालिका तिजका अवसरमा नाचगान र मन्दिर दर्शनका लागि पुगेका दर्शनार्थीका अनेक मुद्राका तस्बिर :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार