शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

रामहरि खतिवडाले बुझाए सभामुख घिमिरेलाई राजीनामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ साउन, २०८२ मा प्रकाशित
रामहरि खतिवडाले बुझाए सभामुख घिमिरेलाई राजीनामा
काठमाडौं, साउन २८ :

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिकरूपमा राजीनामा दिएका छन् । 

मंगलबार संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज (बुधबार) सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको छलछामको छानबिनका लागि गठित संसदीय विशेष समितिले खतिवडा र समिति  सचिव सुरजकुमार दुरालाई लाई जिम्मेवार ठहर्‍याएको थियो।

उनले आफू किसुनजीबाट दीक्षित मान्छे भएको बताउँदै पदभन्दा प्रश्न ठुलो हो भन्ने मान्यताका आधारमा हाँसीहाँसी राजीनामा दिएको बताएका छन् । विपक्षी दलहरुले लगातार रुपमा उनको राजीनामा माग्दै आएका थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार