शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

कैलाली कारागारका जेलर खत्रीको ठाउँमा भुसाललाई पठाईयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २४ साउन, २०८२ मा प्रकाशित
कैलाली कारागारका जेलर खत्रीको ठाउँमा भुसाललाई पठाईयो
कैलाली, साउन २४ :

कैलाली कारागारका जेलर फेरिएका छन् ।

यस अघिका जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाईएको छ । भुसालले आजबाट नै आफ्नो कार्यभार सम्हालेको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  हिजो 
शुक्रबार राति कारागारका कैदी बन्दीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि जेलर परिवर्तन गरिएको हो ।  

सो झडपको क्रममा ४९ जना घाइते भएका छन् ।

यस्तै घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा शनिबार बसेको सुरक्षा समिति बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।  

समितिलाई दश दिनभित्र प्रतिवेदन दिनगरी जिम्मेवारी दिइएको छ

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार