शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार प्रदेश कोसी प्रदेश

सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ साउन, २०८२ मा प्रकाशित
सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च
राजविराज, साउन १८ :

निरन्तरको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । 

पहाडी क्षेत्रमा आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भइरहँदा दिउँसो  पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेन्ड पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

नदीमा पानीको बहाव अझ बढ्दो क्रममा रहेको जनाइएको छ । बहाव वृद्धि भएका कारणा खतराको संकेतस्वरूप कोसी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ । साथै त्यहाँका २६ वटा ढोका खुला गरिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार