शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

प्रचण्डलाई भेटेर कोइरालाले ओली सरकारप्रतिको असन्तुष्टि पोखे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ साउन, २०८२ मा प्रकाशित
प्रचण्डलाई भेटेर कोइरालाले ओली सरकारप्रतिको असन्तुष्टि पोखे
काठमाडौं, साउन १ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच खुमलटारमा भेटवार्ता भएको छ।

करिब दुई घण्टा चलेको भेटमा समसामयिक राजनीति, संघीय सरकारको कामकारबाही र अडिओ प्रकरणबारे विस्तृत छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

दुवै नेताले केपी शर्मा ओली नेतृत्वको सरकारका गतिविधि निराशाजनक रहेको निष्कर्ष निकालेका छन्। एमालेसँगको सहकार्यप्रति असन्तुष्ट शेखरले प्रधानमन्त्री ओलीको कार्यशैलीको आलोचना गर्दै आएका छन्।

प्रचण्डसँगको भेटलाई राजनीतिक वृत्तमा विशेष रूपमा हेरिएको छ ।  हालै नेता कोइरालाले कांग्रेस- ओली सरकारका गल्तीमा साक्षी मात्रै बनेको टिप्पणी गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार