शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

उपाधिका लागि नेपाल-सिंगापुरबीच प्रतिस्पर्धा

प्रतियोगितामा तेस्रो स्थानका लागि पनि शनिबार नै हुने खेलमा थाइल्यान्ड र म्यानमारबीच प्रतिस्पर्धा हुँदै छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २१ असार, २०८२ मा प्रकाशित
उपाधिका लागि नेपाल-सिंगापुरबीच प्रतिस्पर्धा
काठमाडौं, असार २१ :

एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधिका लागि शनिबार नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै छ ।

मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभलमा अहिले ८ बजे प्रतिस्पर्धा सुरु हुनेछ । यो प्रतियोगितामा सिंगापुरसँग नेपालको दोस्रो भेट हो ।

एकै समूहमा रहेका नेपाल र सिंगापुरबीचको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

प्रतियोगितामा तेस्रो स्थानका लागि पनि शनिबार नै हुने खेलमा थाइल्यान्ड र म्यानमारबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल भने क्वालालाम्पुरको सेनांगर टर्फ क्लबमा हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार