शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

सुर्खेत उडेको विमानमा ह्वील स्टेरिङ लक भएपछि ‘डाइभर्ट’ गरियोः प्रवक्ता शेर्पा

· सोमबार, २५ भदौ, २०८१ मा प्रकाशित
सुर्खेत उडेको विमानमा ह्वील स्टेरिङ लक भएपछि ‘डाइभर्ट’ गरियोः प्रवक्ता शेर्पा
फाइल
काठमाण्डौँ , भदौ २५ :

काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’  गराइएको जनाइएको छ । 

विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’ मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्र्ट’ गरिएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई  ‘डाइभर्ट’ भएको बताउनुभयो ।

उहाँले ह्विल स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको र केहि समयपछि अहिले विमानस्थलबाट हुने अन्य उडान नियमित सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडान मार्फत गन्तव्य पुर्‍याइएको जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार