शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

भक्तपुरको दधिकोटमा एक युवती मृत फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ असार, २०८२ मा प्रकाशित
भक्तपुरको दधिकोटमा एक युवती मृत फेला
भक्तपुर, असार ५ :

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.–४ स्थित दधिकोटमा एक युवती मृत फेला परेकी छिन् ।

दक्षिणबाराहीस्थित ईँटाभट्टा नजिकै डेरा गरी बस्दै आएकी  युवती  झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

मृतक २२ वर्षीया युवतीको स्थायी घर मकवानपुरको हेटौंडा रहेको खुलेको छ । करीब दुई महिना अघि मात्रै ओखलढुंगा घर भएका युवकसँग विवाह गरेकी उनी विवाहपश्चात्  श्रीमान्‌सँगै दधिकोटमा डेरा गरी बस्दै आएकी थिइन् ।

घरायसी विवादका कारण युवतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार