काठमाडौं, जेठ १६ :
नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गरेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच ११ महिनापछि भेटवार्ता भएको छ ।
कोइरालाको बालुवाटारस्थित सचिवालयमा शुक्रबार दुई नेताबीच भेट भएको हो । यसअघि उनीहरूबीच गत असार ३० गते मन्त्री पठाउने विषयमा छलफल भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेस सहमहामन्त्री शिवाकोटीको आरोप : सरकारको दबाबमा साइबर ब्युरोले अनुसन्धान अघि बढायो
प्रहरीको ताकेतापछि साइबर ब्युरो जाँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी
काठमाडौँस्थित बङ्गलादेशी दूतावासद्वारा राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो