शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

सडकमा भ्वाङ परेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग गएरातीबाट पुन संचालन

· बुधबार, १४ जेठ, २०८२ मा प्रकाशित
सडकमा भ्वाङ परेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग गएरातीबाट पुन संचालन
धादिङ, जेठ १४ :

सडकमा भ्वाङ परेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग गएराती करीब १२ बजेबाट  पुनः संचालनमा आएको छ ।

धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्याङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन दुईतर्फी नै बन्द भएको थियो । नयाँ पुलको निर्माण  पुरानो पुलको छेउमा भईरहेकोले भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको थियो ।

अहिले राजमार्गको मुख्य भासिएको स्थानबाट सवारी साधनलाई एकातर्फ सञ्चालन गराइएको छ भने डाभर्सन समेत खोलेर अर्कोतर्फबाट सवारी आवागमनलाई सुचारु गरिएको छ ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार