शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति भिडियो

मन्त्रिपरिषद्का २८ निर्णय सार्वजनिक (सूचीसहित)

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ जेठ, २०८२ मा प्रकाशित
मन्त्रिपरिषद्का २८ निर्णय सार्वजनिक (सूचीसहित)
फाइल तस्बिर।
काठमाडौं, जेठ १३ :

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका २८ वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले १० जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ भने जापान सरकारबाट प्राप्त ५७२ मिलियन जापानी येन (करीब ५३ करोड ७६ लाख रुपैयाँ) बराबरको छात्रवृत्ति परियोजना अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ।

त्यसैगरी, बाफिकोट–खुंग्री १३२ केभी प्रशारण लाइन आयोजनाका लागि ३.२७८ हेक्टर जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ। नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

साथै सरकारले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ संशोधन सम्बन्धी विधेयक,सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयक र सार्वजनिक सेवा प्रशारण नियमावली, २०८२  संसदमा पेस गर्न तथा स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का थप निर्णय :

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार