शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

डोल्पामा यार्सा सङ्कलन गर्न गएको समूह बिच झडप, प्रहरीद्वारा हवाई फायर,अहिले अवस्था सामान्य

· शनिबार, १० जेठ, २०८२ मा प्रकाशित
जेठ १० :

डोल्पामा  यार्सा सङ्कलन गर्न गएको समूह बिच झडप भएको खबर छ ।

आज दिउँसो डोल्पाको ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुईवटा  समूहबिच झडप भएको प्रहरीले जनाएको छ ।

दुई समुहबीच सीमाको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ ।पूर्वी रुकुम र डोल्पाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनका क्रममा विवाद भएको हो ।

करिब सात सय जनाको संख्यामा मानिसहरु रहेको बताईएको छ ।  

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको र  अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार