शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

आईसीसी विश्वकप लिग- टु का लागि नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दै

· मंगलबार, १९ भदौ, २०८१ मा प्रकाशित
आईसीसी विश्वकप लिग- टु का लागि नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दै
काठमाडौँ, भदौ १९ :

आईसीसी क्रिकेट विश्वकप लिग- टु को तयारीका लागि नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । 

अभ्यास खेलका लागि नेपाली टोली श्रीलङ्का गएको छ । खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुने छ ।

यस्तै दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल पर्सि बिहीवार हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग- टु मा नेपालले आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा ओमानसँग खेल्ने छ । 

आईसीसी क्रिकेट विश्वकप लिग- २ मा नेपाल ४ खेलमा २ अङ्कसहित सातौँ स्थानमा रहेको छ । नेदरल्याण्ड्स ८ खेलमा ६ जित सहित १२ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार