शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

मकवानपुरमा हराएको गाडी फेला पर्यो

· बुधबार, ७ जेठ, २०८२ मा प्रकाशित
मकवानपुरमा हराएको गाडी फेला पर्यो
मकवानपुर, जेठ ७ :

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न १६ मा  जमिनमा दबिएको गाडीको पाट पुर्जा फेला परेको छ । करिब १० मिटर मुनि उत्खनन् गर्ने क्रममा गाडीको पार्टपुर्जाहरू फेला पारिएको हो ।

क्रेन र स्काभेटर प्रयोग गरेर खोजी गर्ने क्रममा  गाडीका पार्टपुर्जाहरू फेला परेको बताईएको छ ।  काठमाडौँबाट खटिएको भूगर्भ विद्को टोलीले गरेको अध्ययनले गाडी त्यही खाल्डोमा दबिएको निष्कर्ष निकालेको थियो।

जमिनमा  दबिएको कारण गाडी पूर्ण रुपमा क्षति भएको अवस्थामा टुक्राटुक्रा फेला परेको हो ।  गाडी हेटौँडाको  गौरी गाउँस्थित कच्ची सडकको पानी सहितको हिलोमा गत वैशाख १९ गते  हिलो सहितको  जमिनमा हराएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार