शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

लुम्बिनीमा बुद्ध जयन्तीको बिशेष समारोह सुरु

· सोमबार, २९ वैशाख, २०८२ मा प्रकाशित
लुम्बिनीमा बुद्ध जयन्तीको बिशेष समारोह सुरु
रुपन्देही, वैशाख २९ :

शान्तिका नायकका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती अहिले लुम्बिनीमा भव्य समारोहको बिच मनाइदैछ  ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीको बिशेष  समारोहलाई सम्बोधन प्रधानमन्त्री केपी  शर्मा ओलीले गर्नुभयो ।

मूल समारोहमा प्रधानमन्त्री सहित कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे,सङ्घीय मन्त्रीहरू,लुम्बिनी प्रदेशका प्रदेश प्रमुख,मुख्यमन्त्री, प्रतिनिधिसभा सदस्यहरू,प्रदेशसभा सदस्यहरू,उच्चस्तरीय पदाधिकारी,कूटनीतिक नियोगका प्रतिनिधिहरू,विभिन्न देशका राजदूतहरू,कूटनीतिक नियोगका प्रतिनिधिहरू र विभिन्न देशका पाहुनाहरूको सहभागिता  रहेको छ ।  

आजभन्दा २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीमा मायादेवीको कोखबाट शुक्ल पूर्णिमाका दिन जन्मिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार