काठमाडौं, वैशाख २४ :

प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ । बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि गत सोमबारदेखि छलफल चलिरहेको हो ।

हेर्नुहोस् लाइभ :