शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

कक्षा १२ को परीक्षा दिँदै ७३ वर्षीया खनाल

· आइतबार, २१ वैशाख, २०८२ मा प्रकाशित
कक्षा १२ को परीक्षा दिँदै ७३ वर्षीया खनाल
काठमाण्डौं, वैशाख २१ :

कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ ।

आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा  पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी छन्  ।

तिनै विद्यार्थी मध्ये ७३ वर्षीया सूर्यवती खनाल पनि आजबाट सुरु भएको परीक्षामा सहभागी विद्यार्थी हुनुहुन्छ ।

उहाँले काठमाडौँ तारकेश्वर नगरपालिका–१०,मनमैजुस्थित एन्जल्स हार्ट सेकेण्डरी स्कुल परीक्षा केन्द्रमा आइतबार कक्षा १२ को परीक्षा दिँनुभएको छ ।  उहाँ तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पस कक्षा १२ को विद्यार्थी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार