बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
विदेश

युक्रेनी खेल मैदानमा रुसी आक्रमण, ७ जनाको मृत्यु

· शनिबार, १६ भदौ, २०८१ मा प्रकाशित
युक्रेनी खेल मैदानमा रुसी आक्रमण, ७ जनाको मृत्यु
भदौ १६ :

रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभको खेल मैदान र १२ तल्ले आवासीय भवनमा गरेको बम आक्रमणमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना १४ बर्षीया बालिका पनि छन।

 स्थानीय अधिकारीहरूका अनुसार रुसले यसपटकको आक्रमणमा गाइडेड बम प्रहार गरेको थियो ।

खेल मैदानमा भएको आक्रमणमा ५९ जना घाइते भएका छन् ।

आक्रमणपछि भवनबाट बाक्लो कालो धुँवाको मुस्लो आएको थियो साथै अग्नि नियन्त्रकहरुले सो भवनमा रहेका मानिसलाई सुरक्षित स्थानमा सारेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार