बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
विदेश

साउदी अरबमा ड्रोन आक्रमण : एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु

मृत्यु भएका नेपालीको विवरण सार्वजनिक गरिएको छैन।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ कात्तिक, २०८३ मा प्रकाशित
साउदी अरबमा ड्रोन आक्रमण : एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु
काठमाडौं, कात्तिक ५ :

साउदी अरबको शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।

बुधबार बिहान भएको आक्रमणमा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको साउदी अरबको ऊर्जा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरी ड्रोन प्रहार गरिएको थियो। उक्त ड्रोनलाई साउदीको हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको जनाइएको छ।

घटनामा मृत्यु भएका नेपाली नागरिकको नाम, ठेगाना तथा अन्य व्यक्तिगत विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन। आक्रमणमा घाइते भएका पाकिस्तानी र भारतीय नागरिकको अवस्थाबारे पनि विज्ञप्तिमा विस्तृत जानकारी दिइएको छैन।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार