शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

सत्तापक्षीय राजनीतिक दलको बैठक आज बस्दै

· बुधबार, १७ वैशाख, २०८२ मा प्रकाशित
सत्तापक्षीय राजनीतिक दलको बैठक आज बस्दै
काठमाण्डौं, वैशाख १७ :

सत्तापक्षीय राजनीतिक दलको बैठक आज बिहान ११ बजे बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरु पनि  सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषय,शिक्षक आन्दोलन,सरकारका कामकारबाही लगायत विषयमा छलफल हुने बताइएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार