बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

रग्बीको बन्द प्रशिक्षणमा ४२ खेलाडी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ६ वैशाख, २०८२ मा प्रकाशित
रग्बीको बन्द प्रशिक्षणमा ४२ खेलाडी
काठमाडौं, वैशाख ६ :

नेपाल रग्बीले संघले यसै महिना हुने बंगलादेशसँगको शृंखलाका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडीलाई बोलाएको छ । प्रतियोगिता आगामी वैशाख २० देखि २२ गतेसम्म घरेलु भूमिमै हुनेछ ।

संघले भर्खरै सम्पन्न राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छानिएको संघका महासचिव गोविन्द घिमिरेले बताए ।

संघका अनुसार प्रशिक्षण भक्तपुर र ललितपुरमा हुनेछ । पहिलो चरणको प्रशिक्षण आइतबारदेखि भक्तपुरस्थित मैदानमा हुनेछ । टोलीलाई श्रीलंकाका लियोनार्ड डे जिल्वाले प्रशिक्षण दिनेछन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी :
अनिल माझी, अनिश श्रेष्ठ, , विवेश बसु, विकास रानामगर, विक्रम पुरी, विजय खड्का, विराट श्रेष्ठ, विष्णु खड्का, धनबहादुर जर्गा, दीपेन्द्र अर्याल, गणेश बानियाँ, जुकेन्द्र राई, दीपेन्द्र चौधरी, मधेश विष्ट, मनोज ताम्राकार, मधु रोक्का मगर, कपिल सापकोटा, कपिल ठकुरी, मशेस सुनवार, मिलन थापा, मोहम्मद हुसेन, मोसेस कुमाल, नवीन दर्लामी मगर, नवीन महर्जन, निरोज कार्की, प्रमेश चौधरी, रमित बहादुर मल, रोहन डंगोल, रोशन बम्जन, सञ्जय अधिकारी, सन्दीप राई, सरोज कपाली, श्रीराम श्रेष्ठ, सुजन कुमाल, सुमन कटवाल, यदु अधिकारी, शेरबहादुर वली, विशाल बडू, शेवक कुँवर, पुकार खड्गी, सबिन महत र पुजन फेवाली ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार