शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८२ वैशाख १ गतेको राशिफल

· सोमबार, १ वैशाख, २०८२ मा प्रकाशित
२०८२ वैशाख १ गतेको राशिफल
काठमाडौँ, वैशाख १ :

 

मेष :  पारिवारिक घुमघाममा निस्कने समय मिल्नेछ । मिष्ठान्न भोजनसहित रमाइलोका साथ आजको दिन बित्नेछ ।

वृष : सहकार्यमा गरेका कामले नयाँ अनुभव मिल्नेछ । मिठास बोलीका कारण अधुरा कामहरू पुरा हुनेछन् । 

मिथुन : अल्छीपना त्यागेर गरेको काममा सफलता मिल्ने छ । राम्रो काम गर्दागर्दै पनि अरुको वचन सुन्नुपर्ने छ । 

कर्कट : ठीक समयमा सही निर्णय लिन सकिएला । धार्मिक तथा सामाजिक क्षेत्रमा भ्रमण हुन सक्छ ।  

सिंह : घरमा पाहुनाको आगमन हुनेछ । पुराना प्रेमी प्रेमिकासँगको घुमघामको सम्झना आउनेछ । 

कन्या : धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । आफ्नै क्षमतामा विभिन्न कार्य सम्पन्न हुनेछन् । 

तुला : बिहानै पितृको सम्झना गरि शुद्ध जल अपर्ण गर्दा उत्तम हुनेछ । आफन्तको सहयोगले महत्त्वपूर्ण कार्यहरू बन्नेछन् । 

वृश्चिक : आत्मबल बढाएर गरेको काम सफल हुनेछ । योजनाहरू भने गोप्य राखेर अघि बढ्नुपर्ने दिन छ । 

धनु : अरुको विश्वास गर्दा निर्णय कार्यान्वयन नहुन सक्छ । दुबिधा नराखी आफ्ना कार्यहरू अघि बढाउनु होला ।

मकर : गोपनीय ढङ्गले गरिएका काममा सफलता मिल्ने छ । समाजसेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ ।

कुम्भ : लगनशीलताले बढी अवसर दिलाउनेछ । परोपकारका क्षेत्रमा लगानीको गर्ने समय छ ।  

मीन : पर्यटकीय भ्रमणमा निस्कने योजना बन्नेछ । मन पर्ने व्यक्‍तिसँगको भेटघाटले उत्साह जगाउनेछ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार