शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ चैत १२ गतेको राशिफल

· मंगलबार, १२ चैत, २०८१ मा प्रकाशित
२०८१ चैत १२ गतेको राशिफल
काठमाडौँ, चैत १२ :

 

मेष : कडा मिहिनेतले गरिएको कामबाट लाभ हुने छ । एकोहोरो मायाले सताउनेछ ।

वृष : सांस्कृतिक सभा समारोहमा सहभागि हुने सम्भावना छ । अतिथिको रूपमा आमन्त्रण गर्नेछन् ।

मिथुन : टाढा रहेका परिवारका सदस्यसँग भेटघाट हुनेछ । साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला । 

कर्कट : सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । 

सिंह : वैदेशिक रोजगारका लागि यात्रामा निस्कने दिन छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । 

कन्या : श्रमको उचित मूल्याङ्कन हुनेछ । आज हनुमानजीको दर्शन गर्नु उचित हुनेछ ।

तुला : माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । प्रेम जीवन सफल र सुखद रहने देखिन्छ । 

वृश्चिक : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । 

धनु : अरूलाई प्रभावित पारेर काम बन्नेछ । व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् ।

मकर : पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । सेयर बजारमा गरेको लगानीबाट राम्रै फाइदा मिल्नेछ ।

कुम्भ : शिक्षामा सफलता मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने दिन छ । 

मीन : भरिसक्के लामो यात्रा नगर्नु उचित हुनेछ । सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार