काठमाण्डौं, भदौ ८ :
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरामा मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका भारतीय यात्रुहरुको पोखरामा पोस्टमार्टम गरिने भएको छ ।
दुर्घटनामा मृत्यु भएका २७ जना शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
आज भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।
दुर्घटनाको कारण अझै खुलेको छैन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’