काठमाडौँ, चैत १ :
महिला टी- ट्वेन्टी क्रिकेट अन्तर्गत आज नेपालले हङकङविरुद्ध खेल्दै छ ।
नेपाली समय अनुसार यो खेल दिउँसो १२ : ४५ बजेदेखि शुरु हुने छ । चार देशीय सिरिज अन्तर्गत नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ भने फाइनलको यात्राबाट बाहिरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’