बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

गल्छी त्रिशूली सडकमा एकतर्फी सवारी सञ्चालन

· बिहीबार, ७ भदौ, २०८१ मा प्रकाशित
गल्छी त्रिशूली सडकमा एकतर्फी सवारी सञ्चालन
नुवाकोट, भदौ ७ :

नुवाकोटको बेलकोट गढी नगरपालिका वडा नम्बर ७ ठुलो ढुङ्गा भन्ने स्थानमा वर्षाका कारण पहिरो खस्दा अवरुद्ध गल्छी त्रिशूली सडक खण्डमा एकतर्फी यातायातका साधन सञ्चालनमा आएका छन् ।

गए राती परेको वर्षाका कारण सडक खण्डको माथिल्लो भागबाट ठुलो ढुङ्गा सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

पहिरोको केही भाग पन्छ्याएर सडक एकतर्फी रुपमा सुचारु गरिएको देवघाट प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार