काठमाडौँ, भदौ ७ :
साफ च्याम्पियनसिप फुटबलमा आज समूह ‘ए’ का नेपाल र बङ्गलादेश खेल्दैछन् ।
एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे शुरु हुने आजको खेलबाट यो समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
यो समूहको श्रीलङ्का पहिलो खेलमा नेपालसँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित हुँदै बाहिरिइसकेको छ ।
फोटोः नेपाल फुटबल संघ
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’