शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

गोकर्णेश्वरमा महिलाको हत्या, ५ जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
गोकर्णेश्वरमा महिलाको हत्या, ५ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, फागुन २६ :

काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या भएको छ । हत्या गरी शवलाई बोरामा हालेर बागमती नदीमा फालिएको अवस्थामा भेटिएको थियो । त्यस घटनामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामा सर्लाहीका २५ वर्षीय कैलाश खड्का, मकवानपुरका २० वर्षीय सुरेश तामाङ, नुवाकोटका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोककी २० वर्षीया पूजा परियार र एक नाबालक समावेश छन्। वृत्त बौद्धको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार