बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

तनहुँको घाँसीकुवामा पहिरो पन्छाइँदै

· बिहीबार, ७ भदौ, २०८१ मा प्रकाशित
तनहुँको घाँसीकुवामा पहिरो पन्छाइँदै
काठमाडौँ, भदौ ७ :

काठमाडौँ भित्रिने मुख्य नाका मानिएको नागढुङ्गाबाट एकतर्फी सवारी साधन चल्न थालेका छन् ।

अविरल वर्षासँगै खसेको पहिरोको कारण हिजो त्रिभुवन राजपथको नौविसे- नागढुङ्गा सडक खण्ड अवरुद्ध बनेको थियो ।

ठूलो पहिरो झरेकाले पन्छाउन समय लागेको र झण्डै ६ घण्टापछि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको नागढुङ्गा  ट्राफिक प्रहरीले जनाएको छ। 

तनहुँको घाँसीकुवामा पनि पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको छ।

हिजोदेखि खसेको पहिरो हटाउन नसक्दा पोखरा भित्रिने र बाहिरिने सवारी साधन तनहुँमै रोकिएको तनहुँ प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार