बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

नयाँ अध्यायको समर्थन गर्न ओवामाको आह्वान

· बुधबार, ६ भदौ, २०८१ मा प्रकाशित
नयाँ अध्यायको समर्थन गर्न ओवामाको आह्वान
काठमाण्डौं, भदौ ६ :

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र मिशेल ओबामाले डेमोक्रेटिक नेसनल कन्भेन्सनको दोस्रो दिन राती कमला ह्यारिसको समर्थन गरेका छन्।

मतदाताले खचाखच भरिएको सिकागोको एरिनामा बोल्दै उनीहरु दुवैजनाले "नयाँ अध्याय" लाई समर्थन गर्न आग्रह गरेका हुन् । 

भाषणको क्रममा उनिहरुले सबै डेमोक्र्याटहरूलाई बाहिर निस्कन र मतदान गर्न आह्वान समेत गरेका छन् । 

आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुदैछ । 

 राष्ट्रिय रूपमा डोनाल्ड ट्रम्प भन्दा ह्यारिस अलिकति अगाडि रहेको सर्वेक्षणले देखाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार