भदौ ६ :
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।
मध्यपहाडी लोकमार्गको रानिकोटमा पहिरो झर्दा सडक अवरुद्ध भएको रुकुम पूर्वको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछि सवारी साधन बाटोमै रोकिएको उहाँले बताउनुभयो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’