काठमाडौँ, फागुन २१ :
च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेलमा आज भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।
यो खेल दुबईमा आज (मंगलबार) नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा सुरु हुनेछ । दुबईको टर्निङ पिचमा भारतलाई बलियो दाबेदार मानिएको छ ।
पाकिस्तानमा खेल्न नजाने निर्णय भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले गरेपछि आइसिसीले हाइब्रिड मोडलमा प्रतियोगिताको तयारी गरेको छ ।
न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल पाकिस्तानमा बुधबार हुनेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’