काठमाडौँ, भदौ ५ :
भोजपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले दुई जना युवालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो ।
उनीहरुबाट विभिन्न लागूऔषध समेत फेला पारेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’