बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

साफ च्याम्पियनशिप फुटबलः आज बङ्गलादेश र श्रीलङ्का खेल्दै

· मंगलबार, ५ भदौ, २०८१ मा प्रकाशित
साफ च्याम्पियनशिप फुटबलः आज बङ्गलादेश र श्रीलङ्का खेल्दै
काठमाडौँ, भदौ ५ :

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा साविक विजेता भारतले भुटानलाई १- ० गोलले हराएको थियो भने आइतबार उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई १- ० गोलले पराजित गरेको थियो  ।

नेपालले समूहको दोस्रो खेल बिहीवार बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ ।

च्याम्पियनसिपमा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ टोली सहभागी रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार