शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

महाशिवरात्रिको पूर्वसन्ध्या : तस्बिरमा पशुपतिको चहलपहल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ फागुन, २०८१ मा प्रकाशित
महाशिवरात्रिको पूर्वसन्ध्या : तस्बिरमा पशुपतिको चहलपहल
काठमाडौं, फागुन १४ :

महाशिवरात्रिको पूर्वसन्ध्यामा मङ्गलबार पशुपतिनाथ मन्दिरमा भक्तजनको चहलपहल देखिएको छ ।यस वर्ष महाशिवरात्रि बुधबार परेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा गरिने सबै तयारी पूरा भएको जनाइएको छ । 

पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र भक्तजनको उपस्थिति र चहलपहल बढेको छ । छिमेकी देश भारत, बंगलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा आइसकेका छन् । यस वर्ष गुठी संस्थानले उनीहरुका लागि आवासको समेत व्यवस्था मिलाएको छ ।

यो पनि… 

महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले गरे पशुपतिनाथको दर्शन

हेरौं थप तस्बिरहरु :

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार