बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

ललितपुरको एक घरमा आगलागी

· सोमबार, ४ भदौ, २०८१ मा प्रकाशित
ललितपुरको एक घरमा आगलागी
काठमाडौँ, भदौ ४ :

ललितपुरको एक घरमा आगलागी भएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर ११ स्थित  अमिरमान बज्राचार्यको  घरमा आगलागी भएको महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो ।

आगो नियन्त्रणका लागि एउटा पानी ट्यांकर,२५ जना नगर प्रहरी, ३ वटा दमकलको प्रयोग गरिएको उहाँले बताउनुभयो । 

आगोलागीबाट कुनै  मानविय क्षति भएको छैन ।  अरु के कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन भइरहेको प्रमुख हाछेथुले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार