काठमाडौँ, फागुन १२ :

ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । 

पूजाकोठामा बालिएको बत्तीबाट आगो सल्केको जनाइएको छ ।

ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।