शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

म्यानमारको फाईनल पुग्ने सम्भावना बलियो

· बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
म्यानमारको फाईनल पुग्ने सम्भावना बलियो
काठमाण्डौं, फागुन ९ :

फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्यान्पियनसिप अन्तर्गत म्यानमार र कीर्गिस्तानबीच भएको आजको पहिलो खेलमा म्यानमार विजयी भएको छ ।

म्यानमारले लगातार दोस्रो जित निकाल्दै फाइनल पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ ।

दशरथ रंगशालामा भएको खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराउँदै फाइनल पुग्ने सम्भावना मजबुत पारेको हो ।म्यानमारले २ वटा खेलबाट ६ अंक जोड्दै फाइनल पुग्ने संभावनालाई बलियो बनाएको छ।  पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको थियो।

कीर्गिजस्तानको यो दोस्रो हार हो। किर्गिजस्तान पहिलो खेलमा नेपालसँग १-० ले हारेको थियो।

अहिले नेपाल र लेबनानबीच प्रतिस्पर्धा भईरहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार