बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
विदेश

कतारी राजा भारतमा, १० अर्ब डलर लगानीको प्रतिबद्धता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ फागुन, २०८१ मा प्रकाशित
कतारी राजा भारतमा, १० अर्ब डलर लगानीको प्रतिबद्धता
नयाँ दिल्ली, फागुन ८ :

कतारका अमीर शेख तमीम बिन हमाद अल-थानी भारतको दुई दिने भ्रमणमा रहेका छन्। यस भ्रमणको क्रममा कतारका अमीरले भारतका विभिन्न क्षेत्रहरूमा १० अर्ब डलरको लगानीको प्रतिबद्धता जनाएका छन्। नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बनेपछि अरब देशहरूको ध्यान भारततर्फ तानिएको छ।

तर, डोनाल्ड ट्रम्पको अमेरिकामा पुनः राष्ट्रपति बनेपछि संसारभरि घटनाक्रममा परिवर्तन हुँदै आएको छ। पश्चिमी शक्तिको प्रभावमा रहेका देशहरूमा पनि अमेरिकी नेतृत्वलाई लिएर मत विभाजित छन्।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार