बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार प्रदेश गण्डकी प्रदेश खेलकुद इतिहास

लिगलिगे दौड असोज २१ गते हुने

· आइतबार, ३ भदौ, २०८१ मा प्रकाशित
लिगलिगे दौड असोज २१ गते हुने
गोरखा, भदौ ३ :

असोज १७ देखि २१ गतेसम्म गोरखाको पालुङटारमा लिगलिग महोत्सव हुने भएको छ ।

पालुङटार नगरपालिकाको ८७औँ नगर कार्यपालिकाको वैठकबाट निर्णय गरी महोत्सवको बारेमा जानकारी गराएको हो 

महोत्सवको अन्तिम दिनअसोज २१ गते लिगलिगे दौडप्रतियोगिता पनि हुने नगर प्रमुख विवश चिन्तनले बताए ।

चेपेघाटदेखि लिगलिगकोटसम्म दौड प्रतियोगिता हुने छ । यो ऐतिसाहिक दौडले पालुङटारमा पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने नगरप्रमुखको विश्वास छ ।

हरेक बर्ष आयोजना गरिने यो लिगलिगे दौड हेर देशभरबाट मानिसहरु सहभागी हुने गर्छन ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार