बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार कोसी प्रदेश

खोटाङको हलेसी बजारमा रहेको ग्यास पसलमा आगलागी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
खोटाङको हलेसी बजारमा रहेको ग्यास पसलमा आगलागी
खोटाङ, फागुन ५ :

खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको स्थानीय पदम राईको ग्यास पसलमा आगलागी भएको हो। 
प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ ।आगो निभाउन ढिलाई हुँदा उक्त पसलमा रहेका ग्यास सिलिन्डरहरू पड्किन थालेको स्थानीले बताएका छन्।

पानी नहुँदा आगो निभाउन सकिएको छैन । आगो बजारका अरु घरमा पनि फैलिने सम्भावना देखिएको स्थानीयले बताएका छन्। उक्त पसलमा हार्डवयरका सामानहरू पनि रहेको बताइएको छ । ती सामानहरू पनि जलिरहेको बताइएको छ।  आगलागीको क्षतिबारे थव विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार