काठमाडौँ, भदौ १ :
नेपाल टेलिकमले आज ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्दै छ ।
ग्राहक सेवा प्रणालीको स्तरोन्नति कार्य आज राति हुने भएकोले राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने टेलिकमले जनाएको छ ।
टेलिकमले आज सूचना जारी गरी स्तरोन्नति कार्य नियमित भएको पनि उल्लेख गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’